काठमाडौँ । दर्शक स्रोताले अत्यधिक मन पराएका   मिनरल वाटर , पानी पँधेरो लगायतका  आधा दर्जन भन्दा बढी  गीतमा स्वर दिई सक्नु भएकी  ज्यादुमय स्वरकि  धनी गायिका एलिना चौहान र सुदुर पश्चिमका  उदयमान गायक  एन डी ठकुरी पछिल्लो समय निकै चर्चामा रहेका छन् ।

सुदुर पश्चिमका ठकुरीले पनि आधा दर्जन भन्दा धेरै गितम स्वर र अभियान समेत दिए सकेका छन् ।  सुदूपश्चिमाञ्चलका नब उदयमान गायक एन डी ठकुरीको नयाँ धमाकेदार गीत छिट्टै बजारमा आउन लागेको गायक ठकुरीले बताए ।

ठकुरी गायक मात्र नभएर अभिनयमा पनि राम्रो छवि कमाएका कलाकारको रुपमा चिनिएका  छन्  ।केही दिनमा बजारमा आउन लागेको गितमा एन डी ठकुरी र   सुन्दरताकी धनी राधा तिर्वा, रोक्की सिंह, लगायत कलाकारहरुले अभिनय गरेको बताए ।   गायक  ठकुरीले पनि  अभिनयमा देखिने छन् ।

केही दिनमा भिडियो  बजारमा आउने गायक  ठकुरीले  बताएका छ्न् । गायक  ठकुरीले युवा पीडिलाई मध्य नजर गरेर नयाँ गित निकालेको धेरै भन्दा धेरै हेरेर सहयोग गरिद्न पनि अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय